रेडियोलोजी सेवा यस अस्पतालमा २४ घण्टा संञ्चालनमा रहन्छ । रेडियोलोजी सेवा अन्तर्गत बिभिन्न सेवाहरु दिदै आइरहेको छ । रेडियोलोजी सेवाअन्तर्गत निम्न सेवाहरु उपलब्ध छन् ।
अल्ट्रासाउण्ड सेवा (भिडियो एक्स–रे सेवा)
डिजिटल एक्स–रे सेवा
इ.सि.जि. सेवा
यस सेवा अन्तर्गत दैनिक रुपमा सेवा लिने बिरामीहरु औषतमा करिब ६० जना जति हुने गर्दछन् ।