इलाम अस्पतालमा दन्त सेवा दैनिक ओ.पि.डी समयमा संञ्चालन हुन्छ । डेन्टल सेवा अन्तर्गत तपसिल अनुसारका बिभिन्न सेवाहरु प्रदान गरिन्छ :
- डेन्टल एक्स रे सेवा
- स्केलीङ्ग सेवा
- आर.सि.टि. सेवा
- दाँत खोल्ने आदि ।
For Emergency: 027-523044