Skip to content
  • Illam, Illam, Koshi Province, Nepal
  • ilamhospital@gmail.com

For Emergency: 027-523044

District Hospital Illam
प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला अस्पताल, इलाम

कोशी प्रदेश, नेपाल
Government of Nepal Flag
जिल्ला अस्पताल, इलाम
  • Home
  • पृष्ठभूमि
  • कर्मचारी विवरण
  • सांगठनिक संरचना
  • नागरिक सेवा वडापत्र
  • स्वास्थ्य बीमा
  • Gallery
  • Downloads
    • Publications
    • Notice
    • Vacancy Announcement
    • स्वास्थ्यका तथ्याङ्कहरू
      • EWARS
      • ARV Report
      • सामाजिक सेवा इकाइ
      • डाइलासिस सेवा
      • SERVICE STATUS
  • सम्पर्क

सेवाहरु

डाइलासिस सेवा (Dialysis)

अन्तरङ्ग (Indoor)

बाहिरङ्ग सेवा संचालन भएकै भवनको सो तला भन्दा मुनीको दुई तलामा अन्तरङ्ग सेवा (Indoor Service) संचालित छ । अन्तरङ्ग सेवा दिनको लागि यस अस्पतालमा ४० ओटा बिरामी बेड संञ्चालनमा छन । अस्पतालको दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सक उपलब्ध भई सम्पूर्ण बिशेषज्ञ

बहिरङ्ग (OPD)

यस अस्पतालमा बाहिरङ्ग सेवा (OPD Service) बिहान १० बजे देखि दैनिक रूपमा संञ्चालन हुन्छ । इलाम अस्पतालमा दैनिक संञ्चालन हुने ओ.पि.डी.मा प्रसुति तथा स्त्रीरोग र जेनेरल मेडिसिनका बिरामी धेरै हुने गर्दछन् । यस अस्पतालमा आईतबार र बिहिबार ओ.पि.डी.मा बिरामीहरुको चाप

प्रयोगशाला (LABORATORY )

प्रयोगशाला शाखा पनि अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड एनलाइजर मेसिनहरु, सेमी अटोमेटेड एनलाइजर लगायतका आधुनिक प्रबिधियुक्त उपकरणहरु जडान गरिएका छन् । यस

आकस्मिक (Emergency)

अस्पतालको आकष्मिक कक्ष भनेको अस्पतालको पहिलो धारणा हो। यस शाखाबाट वितरण हुने सेवाले समग्र अस्पतालको सेवालाई अनुमान लगाउन सहयोग गर्दछ। यस अस्पतालमा १० बजेदेखि सञ्चालन हुने OPD सेवा बाहेको समयमा तथा आपत्कालीन अवस्थामा आइपर्ने असामान्य अवस्थामा मानिसहरू सेवा लिन आउने

दन्त (Dental)

इलाम अस्पतालमा दन्त सेवा दैनिक ओ.पि.डी समयमा संञ्चालन हुन्छ । डेन्टल सेवा अन्तर्गत तपसिल अनुसारका बिभिन्न सेवाहरु प्रदान गरिन्छ : डेन्टल एक्स रे सेवा स्केलीङ्ग सेवा आर.सि.टि. सेवा दाँत खोल्ने आदि ।

हेमोडायोलाइसिस (HEMODIALYSIS)

मृगौला पूर्ण रुपमा बिग्रिएर मृगौलाले काम गर्न छोडेको बिरामीहरुको लागि जीवन संचालन गर्न दुइ वटा बिकल्पहरु बाँकी रहन्छ । एउटा उपाय मृगौला दाताबाट मृगौला लिई बिग्रेको मृगौला ट्रान्सप्लान्ट गर्ने र अर्को उपाय डायोलाइसिस गराउने । यिनै दुइ उपाय मध्येको डायलाइसिस

रेडियोलोजी (RADIOLOGY)

रेडियोलोजी सेवा यस अस्पतालमा २४ घण्टा संञ्चालनमा रहन्छ । रेडियोलोजी सेवा अन्तर्गत बिभिन्न सेवाहरु दिदै आइरहेको छ । रेडियोलोजी सेवाअन्तर्गत निम्न सेवाहरु उपलब्ध छन् ।अल्ट्रासाउण्ड सेवा (भिडियो एक्स–रे सेवा)डिजिटल एक्स–रे सेवाइ.सि.जि. सेवायस सेवा अन्तर्गत दैनिक रुपमा सेवा लिने बिरामीहरु औषतमा

सामाजिक सेवा एकाई (Social Service Unit)

नेपालको संविधान २०७२ को धारा ३५ मा “प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन” भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हक अन्तर्गत राखेको

स्वास्थ्य बीमा कार्यक्रम (Health Insurance Program)

संविधानमा मौलिकहकको रुपमा ब्यवस्था भए अनुरुप जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई कार्यान्वयनमा ल्याई जनतालाई सर्वसुलभ, गुणास्तरीय र सस्तो मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्ने तथा आधारभूत स्वास्थ्य सेवामा सबैको पहँुच बढाउने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम आ.व. २०७३/७४ बाट

Contact Info
  • Illam, Illam, Koshi Province, Nepal
  • ilamhospital@gmail.com
  • 027-523044
आकस्मिक सम्पर्क नम्बर
  • कर्मचारीले आफ्नो हाजिरी हेर्नुहोस्
  • स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश
  • जिल्ला प्रशासन कार्यालय, इलाम
  • प्रहरी कार्यालय सम्‍पर्क
  • जिल्ला स्वास्थ्य कार्यालय इलाम
  • एम्बुलेन्स सम्पर्क
  • स्वास्थ्य बीमा बोर्ड
  • Slider
Important Links
  • Office of the Chief Minister and Council of Ministers, Koshi Province
  • Ministry of Health and Population
  • Social Security Fund(SSF)
  • Department of Health Services